गुरु-चेला एकसाथ
-
नाटक जिम्दा सपना मन्चन पछी आदरणीय गुरु अशेष मल्ल सँग।
एउटा चेला लाई आफ्नो गुरुको अगाडि सधै ठाडो शिर पारेर उभिने चाहना हुन्छ!
अझ गुरुकै प्यारो ढाप पाएपछी ...
सर्वनाममा तामाङ नाटक
-
*सर्वनाममा तामाङ नाटक *
ढ्याङ्रो को गुन्जयमन आवाज सगै तमाङ सेलो मा तमाङ तन्नेरी कम्मर मर्काइ रहेका
छन काठ्मन्डौ को कालिकस्थान् स्थित सर्वनाम थियटर मा ता...